|

पाठ ८ राजस्व (raajasv)

एकाइ – आठ आर्थिक क्रियाकलाप पाठ ८ राजस्व अभ्यास अभ्यास १. राजस्व भन्नाले के बुझिन्छ ? कर राजस्व र गैरकर राजस्वबिच फरक छुट्याउनुहोस् । उत्तर : राज्यले विभिन्न स्रोतबाट आम्दानी गर्छ । यसरी प्राप्त हुने आम्दानीलाई राजस्व भनिन्छ । यसलाई सार्वजनिक आय पनि भनिन्छ । कर राजस्व र गैरकर राजस्वबिच निम्न लिखित फरक छ :-…