|

पाठ ८ दक्षिण अमेरिका महादेश (dakshin amerika mahaadesh)

एकाइ-६ हाम्रो पृथ्वी पाठ ८ दक्षिण अमेरिका महादेश अभ्यास १. अमेजन बेसीमा पाइने जङ्गलको आर्थिक महत्त्व लेख्नुहोस् । उत्तर: अमेजन बेसीमा पाइने जङ्गलको आर्थिक महत्त्व :- (क ) फर्निचर उद्योग सञ्चालन गर्न सकिन्छ | (ख) निकुञ्ज तथा आरक्षको विकास गरी पर्यटक आकर्षित गर्न सकिन्छ (ग) काठसँग सम्बन्धित विभिन्न उद्योग सञ्चालन गर्न सकिन्छ | (घ)पशुपालनका लागि…