|

पाठ ३ – उष्ण मण्डल (ushn mandal)

एकाइ-६ हाम्रो पृथ्वी पाठ ३ – उष्ण मण्डल अभ्यास १. भूमध्यरेखीय र उष्ण मरुस्थलीय हावापानीबिच फरक छुट्याउनुहोस् । उत्तर:             भूमध्यरेखीय हावापानी उष्ण मरुस्थलीय हावापानी क) औसत तापक्रम २७° र तापान्तर २° सेल्सियस मात्र हुन्छ । (क) दिनमा ४०° र रातमा १०° भन्दा कम तापक्रम हुन्छ । ख) दिनमा अति गर्मी र रातमा अति चिसो…