|

पाठ-५:-इन्टरनेट र सामाजिक सञ्जालको उत्तरदायी प्रयोग (Internet ra samajika…

एकाइ – दुई पाठ-५:-इन्टरनेट र सामाजिक सञ्जालको उत्तरदायी प्रयोग अभ्यास (क) साइबर नैतिकता भनेको के हो ?  उत्तर: साइबर नैतिकता भन्नाले कम्प्युटर र इन्टरनेटको प्रयोग गर्दा यससम्बन्धी नीति नियमहरूको पालना गर्ने भन्ने बुझिन्छ । साइबर नैतिकता इन्टरनेट र सामाजिक सञ्जालमा गरिने असल व्यवहार हो । (ख) साइबर नैतिकताअनुसार गर्न नहुने कार्यहरू उल्लेख गर्नुहोस् । उत्तर:…