|

पाठ-४: इन्टरनेटबाट सूचना तथा अध्ययन सामग्रीको खोजी र प्रयोग (Intaranetabata sucana..

एकाइ – दुई पाठ-४: इन्टरनेटबाट सूचना तथा अध्ययन सामग्रीको खोजी र प्रयोग अभ्यास (क) सर्च इन्जिन भनेको के हो, यसको महत्व उल्लेख गर्नुहोस् । उत्तरः सर्च इन्जिन भनेको सूचन तथा जानकारीहरूको भण्डार हो । यस्तो भण्डारबाट सूचना प्राप्ति सजिलो बनाउनका लागि विभिन्न सर्च इन्जिनहरु को विकास गरिएको छ । सर्च इन्जिनहरू मार्फत इन्टरनेटमा राखिएको विभिन्न…