|

पाठ-३:अनलाइन भुक्तानी (Analaina bhuktani)

एकाइ – दुई पाठ-३:अनलाइन भुक्तानी अभ्यास १. अनलाइन भुक्तानीका फाइदाहरू उल्लेख गर्नुहोस् । उत्तर: अनलाइन भुक्तानी (Online Payment) भन्नाले इन्टरनेट र विद्युतीय उपकरण प्रयोग गरी आफ्नो बैइक खाताबाट अरु कसैको बैंक खातामा रकमान्तर गर्ने प्रक्रिया बुझिन्छ । यसबाट बैङ्कमा नगई जुनसुकै ठाउँबाट सामान वा सेवाको बिल तिर्ने तथा मोबाइल, इन्टरनेट, खानेपानी, विद्युत्को महसुल तिर्ने जस्ता…