|

पाठ-१: डिजिटल साक्षरता (Digital Literacy)

एकाइ – दुई पाठ-१: डिजिटल साक्षरता अभ्यास (क) कम्प्युटरको प्रयोग भइरहेका कुनै दुई क्षेत्रहरूको नाम लेख्नुहोस् । उत्तरः कम्प्युटरको प्रयोग भइरहेका कुनै दुई क्षेत्रहरूको नामः १. शिक्षा २. उद्योग (ख) डिजिटल साक्षरता भन्नाले के बुझिन्छ ? उत्तरः सूचना तथा सञ्चार प्रविधि प्रयोग गरी कुनै पनि सूचना प्राप्त गर्ने, मूल्याङ्कन गर्ने, सिर्जना गर्ने र सञ्चार गर्ने…