|

पाठ-५: अन्तरवैयक्तिक सिपहरु (Antaravaiyaktika sipaharu)

एकाइ – तीन पाठ-५: अन्तरवैयक्तिक सिपहरु अभ्यास अन्तरवैयक्तिक सिपहरू १. अन्तरवैयक्तिक सिप भनेको के हो ? उत्तरः आफूले नजानेका कुरा अरुसँग सोधेर र आफ्ना विचार राखेर अरुसँग सञ्चार गर्ने सिप अन्तरवैयक्तिक सिप हो । वैयक्तिक दक्षता र अन्तरसंवाद सिप विकास गर्ने भएकाले यसलाई जनसिप पनि भनिँदो रहेछ। यसले व्यक्तिको अन्तर विकास गरी सामाजिक परिवेशमा आफूलाई…