|

पाठ १ : हावापानीमा प्रभाव पार्ने तत्त्वहरू (Havapanima prabhava parne..

एकाइ-६ हाम्रो पृथ्वी पाठ १ : हावापानीमा प्रभाव पार्ने तत्त्वहरू अभ्यास १. हावापानी भनेको के हो ?उत्तर : कुनै स्थान विशेषको लामो अवधिको मौसमी वा वायुमण्डलको औसत अवस्थालाई हावापानी भनिन्छ । २. तराईमा उत्तरी मोहडा र पहाडमा दक्षिणी मोहडा भएको घरलाई भौगोलिक हिसाबले उपयुक्त मानिन्छ । किन ? कारण दिनुहोस् ।उत्तर : तराईमा अत्यधिक गर्मी…