|

Chapter 5 Theory of Production

Very Short Answer Question: 1). Define production.Ans: Production refers to the process of creating goods and services using various inputs such as labor, capital, and raw materials to satisfy human wants and needs. 2). What is meant by production function?Ans: A production function describes the relationship between inputs (such as labor and capital) and outputs…

Chapter 3 Elasticity of Demand and Supply

VERY SHORT ANSWER TYPE QUESTIONS 1. Define elasticity of demand.Ans: Elasticity of demand measures how much the quantity demanded of a good changes in response to a change in its price. 2. Define price elasticity of demand.Ans: Price elasticity of demand quantifies the responsiveness of the quantity demanded to changes in the price of a…

Chapter- 2 Demand, Supply and Market Equilibrium 

VERY SHORT ANSWER TYPE QUESTIONS 1. What is meant by demand?Ans: It’s the quantity of a good or service that consumers are willing and able to buy at various prices within a specific time. 2. Name any four determinants of demand.Ans: Income, price of related goods, consumer preferences, and expectations about the future. 3. State…

Unit 1 Basic Concept of Economic and Allocation of Resources 

VERY SHORT ANSWER TYPE QUESTIONS 1. What is economics?Ans: Economics studies how people make choices to fulfill their unlimited wants with limited resources. 2. Write the definition of economics in the words of Adam Smith.Ans: Adam Smith described economics as the study of how individuals and societies allocate their limited resources to satisfy their unlimited…

पाठ:-७ मितव्ययी जीवनशैली र आर्थिक व्यवस्थापन

एकाई: ११ पाठ:-७ मितव्ययी जीवनशैली र आर्थिक व्यवस्थापन (क). मितव्ययी जीवनशैलीको परिचय दिनुहोस्। उत्तरः स्रोतसाधनको उचित मात्रामा उपयोग गरी बढी लाभ लिने बानी र व्यवहार नै मितव्ययी जीवनशैली हो । मितव्ययी जीवनशैलीलाई खासगरी आर्थिक मितव्ययिताका कुरासँग जोड्ने गरिन्छ । मुद्रा अर्थात् पैसा एक महत्त्वपूर्ण तर सीमित साधन भएकाले यसको अधिक सदुपयोग T गर्न जरुरी हुन्छ…

पाठ:-६ स्वस्थ जीवनशैली र हाम्रो दैनिक

एकाई: ११ पाठ:-६ स्वस्थ जीवनशैली र हाम्रो दैनिक १. खेलकुदले फुर्सदको समयलाई कसरी सदुपयोग गर्न मदत गर्दछ ? उत्तरः फुर्सदिलो समय भन्नाले स्वतन्त्र रूपले आफ्ना लागि केही काम गर्ने मौका प्राप्त भएको समय भन्ने बुझ्नुपर्दछ । फुर्सदलाई प्रायः खाली समयका रूपमा परिभाषित गरिएको छ। फुर्सद समय व्यवस्थापनको एक अङ्ग हो । खेलकुद, मनोरञ्जन, आराम र…

पाठ:-५ योग तथा ध्यान

एकाई: ११ पाठ:-५ योग तथा ध्यान १). प्राणायाम भनेको के हो ? उत्तरः प्राण र आयाम दुई शब्दबाट प्राणायाम शब्द बनेको छ । प्राणको अर्थ जीवनदायी ऊर्जा हो। आयामको अर्थ हो निश्चित दिशा प्रदान गर्नु हो । त्यसैले प्राणयाम श्वासलाई नियन्त्रणका साथ सञ्चालन गर्ने एक प्रकारको तरिका हो। श्वासमा जीवनदायी प्राण शक्ति निहित हुन्छ ।…

पाठ:-४ किशोरावस्था र स्वास्थ्य जीवनशैली

एकाई: ११ पाठ:-४ किशोरावस्था र स्वास्थ्य जीवनशैली १. किशोरावस्थाको परिचय दिनुहोस् । उत्तरः शारीरिक विकासका विभिन्न चरणहरूमध्ये किशोर अवस्था एउटा महत्त्वपूर्ण चरण हो । १० देखि १९ वर्ष सम्मको उमेर समूहलाई किशोर अवस्था भनिन्छ । साधारण शब्दमा भन्ने हो भने, बाल्य अवस्था र युवा अवस्था बिचको उमेरलाई किशोर अवस्था भनिन्छ । यस अवस्थामा केटा र…

पाठ:३ स्वस्थ्य जीवनशैली र सामाजिक जीवन

एकाई: ११ पाठ:३ स्वस्थ्य जीवनशैली र सामाजिक जीवन १.शारीरिक, मानसिक र आत्मिक स्वस्थता कायम राख्ने उपायहरू तालिकामा देखाउनुहोस् । उत्तरः विश्व स्वास्थ्य सङ्गठन (World Health Organization WHO) का अनुसार “रोग र दुर्बलताबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक तथा सामाजिक तवरले पूर्ण तन्दुरुस् हुनुलाई नै स्वास्थ्य भनिन्छ । यस परिभाषामा स्वास्थ्यका शारीरिक, मानसिक र सामाजिक…