पाठ:-४ उमेर संरचनाको सङ्क्रमण र जनसाङ्ख्यिक लाभांशको उपयोग

एकाइ- -नौ पाठ:-४ उमेर संरचनाको सङ्क्रमण र जनसाङ्ख्यिक लाभांशको उपयोग १. जनसाङ्ख्यिक सङ्क्रमण र उमेर संरचनाको सङ्क्रमणको छोटो परिचय लेख्नुहोस् । उत्तरः जीवनमा एकचोटिमात्र घटित जन्म र मृत्यु जस्ता घटनाहरूलाई जनसांख्यिकीय घटना (Demographic Events) भनिन्छ । जनसाङ्ख्यिक घटना जन्म र मृत्यु का कारणले जनसङ्ख्या वृद्धिदर पनि उच्च, निम्न र स्थिर हुन्छ । यिनै जनसाङ्ख्यिक घटनाका…