पाठ:-१ मानव बस्ती ( Mano Basti)

एकाइ-नौ पाठ:-१ मानव बस्ती १. बस्ती भनेको के हो, बस्तीको वर्गीकरणका आधारहरू लेख्नुहोस् । उत्तरः मानिसको बसोबास भएको ठाउँ, टोल, गाउँ, सहर आदिलाई मानव बस्ती भनिन्छ । मानव बस्ती जमिनमा प्रत्यक्ष रूपमा देख्न सकिने एक सांस्कृतिक भूस्वरूप हो। बस्ती मानिसहरूको प्राथमिक तथा प्रमुख आवश्यकता पनि हो । समग्रमा हेर्दा एउटै रूप देखिए तापनि विभिन्न आधारमा…