पाठ:-२ सार्वजनिक, निजी तथा सहकारी क्षेत्र

एकाइ–दस पाठ:-२ सार्वजनिक, निजी तथा सहकारी क्षेत्र १. ‘आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी क्षेत्र एकअर्काका परिपुरक हुन्।’ यस भनाइलाई पुष्टि गर्नुहोस् । उत्तर: नेपालको संविधान, २०७२ को धारा ५० को उपधारा ३ ले सरकारी, निजी र सहकारी क्षेत्रको साझेदारी तथा विकास मार्फत उपलब्ध साधन र श्रोतको अधिकतम परिचालनद्वारा तीव्र आर्थिक वृद्धि हाँसिल गर्दै दिगो…