पाठ:-३ जात, जनजाति

एकाइ – सात पाठ:-३ जात, जनजाति १.’ नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो।‘ यस भनाइलाई पुष्टि गर्नुहोस् । उत्तरः क्षेत्रफलको हिसाबले नेपाल विश्वको मध्यम आकारको मुलुक मानिन्छ । यद्यपि नेपाल विविधताले भरिपूर्ण छ । नेपालमा भौगोलिक, जातीय, भाषिक, धार्मिक तथा सांस्कृतिक विविधता स्पष्ट देख्न पाइन्छ । यसर्थ, नेपाल बहुजातीय, बहुभाषिक, धार्मिक र सांस्कृतिक देश…