पाठ:३ स्वस्थ्य जीवनशैली र सामाजिक जीवन

एकाई: ११ पाठ:३ स्वस्थ्य जीवनशैली र सामाजिक जीवन १.शारीरिक, मानसिक र आत्मिक स्वस्थता कायम राख्ने उपायहरू तालिकामा देखाउनुहोस् । उत्तरः विश्व स्वास्थ्य सङ्गठन (World Health Organization WHO) का अनुसार “रोग र दुर्बलताबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक तथा सामाजिक तवरले पूर्ण तन्दुरुस् हुनुलाई नै स्वास्थ्य भनिन्छ । यस परिभाषामा स्वास्थ्यका शारीरिक, मानसिक र सामाजिक…