पाठ-१ नेपालको संविधान विगत र वर्तमान

एकाइ – आठ पाठ-१ नेपालको संविधान विगत र वर्तमान अभ्यास १). नेपाल अधिराज्यको संविधान २०४७ र २०७२ सालमा जारी भएको नेपालको संविधानका प्रस्तावनाका मिल्ने र नमिल्ने विषयवस्तु पहिचान गरी तलको जस्तै तालिकामा प्रस्तुत गर्नुहोस्ः उत्तरः नेपाल अधिराज्यको संविधान २०४७ र २०७२ सालमा जारी भएको नेपालको संविधानका प्रस्तावनाका मिल्ने र नमिल्ने विषयवस्तु निम्ननुसुर रहेका छन्ः नेपाल…