पाठ-४ राष्ट्र, राष्ट्रियता र राष्ट्रिय सुरक्षा (Rastra rastriyata ra rastriya suraksa)

एकाइ – आठ पाठ-४ राष्ट्र, राष्ट्रियता र राष्ट्रिय सुरक्षा १. राष्ट्रिय सुरक्षाको परिचय दिनुहोस् । उत्तरः नेपालको वर्तमान संविधान र कानुनले मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता र स्वाधीनताको संरक्षण गर्दै राष्ट्रिय एकतालाई अक्षुण्ण राख्नु तथा व्यक्तिको जिउधन र स्वतन्त्रताको संरक्षण प्रत्याभूत गर्नुलाई राष्ट्रिय सुरक्षा भनी उल्लेख गरिएको पाइन्छ । राष्ट्रिय सुरक्षा एक बहुआयामिक विषयवस्तु…