पाठ २ सङ्घीय कार्यपालिका (Sanghiya karyapalika)

एकाइ – पाँच पाठ २ सङ्घीय कार्यपालिका अभ्यास १. कार्यपालिका भनेको के हो ?उत्तर : कार्यपालिका भनेको राज्यका तीन अगमध्येको एक महत्त्वपूर्ण अङ्ग र कानून कार्यान्वयन गर्ने निकायलाई कार्यपालिका भनिन्छ । यसलाई सरकार वा मन्त्रीपरिषद्का रूपमा लिइन्छ । नेपालको कार्यकारी अधिकार मन्त्रीपरिषद्‌मा निहित रहेको हुन्छ । नेपालमा सङ्घीय कार्यपालिका, प्रदेश कार्यपालिका र स्थानीय कार्यपालिका गरी…