पाठ:-६ स्वस्थ जीवनशैली र हाम्रो दैनिक

एकाई: ११ पाठ:-६ स्वस्थ जीवनशैली र हाम्रो दैनिक १. खेलकुदले फुर्सदको समयलाई कसरी सदुपयोग गर्न मदत गर्दछ ? उत्तरः फुर्सदिलो समय भन्नाले स्वतन्त्र रूपले आफ्ना लागि केही काम गर्ने मौका प्राप्त भएको समय भन्ने बुझ्नुपर्दछ । फुर्सदलाई प्रायः खाली समयका रूपमा परिभाषित गरिएको छ। फुर्सद समय व्यवस्थापनको एक अङ्ग हो । खेलकुद, मनोरञ्जन, आराम र…