पाठ:-३ जनसङ्ख्या र विकास ( Janasankhya ra vikash)

एकाइ -नौ पाठ:-३ जनसङ्ख्या र विकास १. जनसङ्ख्या भनेको के हो ?उत्तरः कुनै खास ठाउँमा कुनै निश्चित समयमा बसोबास गर्ने मानिसहरूको कुल सङ्ख्यालाई जनसङ्ख्या भनिन्छ। जनसङ्ख्या दुईओटा शब्दहरू ‘जन’ र ‘सङ्ख्या’ मिलेर बनेको शब्द हो । यसमा ‘जन’ को अर्थ मानिस र ‘सङ्ख्या’ को अर्थ गणना गर्दाको परिमाण भन्ने हुन्छ । यसका आधारमा जनसङ्ख्याको अर्थ…