पाठ-३ नेपालमा निर्वाचन प्रणाली (Nepalma Nirvachan pranali)

एकाइ – आठ पाठ-३ नेपालमा निर्वाचन प्रणाली १. पहिलो हुने निर्वाचित हुने निर्वाचन पद्धतिको वर्णन गर्नुहोस् । उत्तरः पहिलो हुने निर्वाचित हुने निर्वाचन पद्धतिअनुसार सदर मतको पूर्ण बहुमत नभए पनि अरूभन्दा बढी मत प्राप्त गर्ने उम्मेद्वार विजयी हुन्छन् । यो प्रणाली एक सदस्यीय निर्वाचन क्षेत्रमा लागु हुन्छ। नेपालको प्रतिनिधि सभा २ सय ७५ सिटको हुन्छ…