पाठ: १ नेपालमा स्वास्थ्य सेवा

एकाई: ११ पाठ: १ नेपालमा स्वास्थ्य सेवा १. नेपालको संविधानको भाग ३ धारा ३५ मा उल्लिखित स्वास्थ्यसम्बन्धी हकहरू अध्ययन गरी समीक्षा गर्नुहोस् ।उत्तरः नेपालको संविधानको भाग ३ धारा ३५ मा उल्लिखित स्वास्थ्यसम्बन्धी हकहरू अध्ययनपछि गरिएको समिच्याहरु यसप्रकार रहेका छन्:• प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य…