पाठ-२ वर्तमान संविधानको राजनितिक, कानुनी, आर्थिक र सांस्कृतिक विशेषता ( vartamana sanvidhanako …

एकाइ – आठ पाठ-२ वर्तमान संविधानको राजनितिक, कानुनी, आर्थिक र सांस्कृतिक विशेषता १. संविधानका कानूनी विशेषताहरुले प्रत्येक नागरिकलाई कसरी कानुनी राज्यको अनुभूति गराउन सक्छन्, उदाहरण दिएर प्रस्ट पार्नुहोस्। उत्तरः संविधानका कानूनी विशेषताहरुले प्रत्येक नागरिकलाई कसरी कानुनी राज्यको अनुभूति गराउन सक्छन् भन्दै गर्दा हामीले सर्वप्रथम कानुनी राज्य के हो भन्ने बुझ्नु पर्दछ । राज्य सञ्चालनमा कानुनको सर्वोच्चता…