पाठ:-५ योग तथा ध्यान

एकाई: ११ पाठ:-५ योग तथा ध्यान १). प्राणायाम भनेको के हो ? उत्तरः प्राण र आयाम दुई शब्दबाट प्राणायाम शब्द बनेको छ । प्राणको अर्थ जीवनदायी ऊर्जा हो। आयामको अर्थ हो निश्चित दिशा प्रदान गर्नु हो । त्यसैले प्राणयाम श्वासलाई नियन्त्रणका साथ सञ्चालन गर्ने एक प्रकारको तरिका हो। श्वासमा जीवनदायी प्राण शक्ति निहित हुन्छ ।…