पाठ:-२ दलित सवाल

एकाइ – सात पाठ:-२ दलित सवाल १. दलित जागरण सम्बन्धमा गीत, कवितावा कथा लेखी प्रस्तुगर्नुहोस्। दलित शब्द मेटाऔं स्रोत : रातोपाटी संग्रह विभेदको अन्त्य गर्नलाईदलित शब्द मेटाउनु पर्दछदलितको बदलामा हामीएक नेपाली लेखिनु पर्दछ जातीय हिंसाको एनेजरुजरैदेखि उखेल्नु पर्दछएकै जातको नयाँ नेपालहामी मिली बनाउनु पर्दछ हारेको होइन अब जितकोइतिहास लेखाउनु पर्दछनिष्पट्ट रात चिरी सुनौलोबिहानी ल्याउनु पर्दछ…