पाठ:-४ बहुसांस्कृतिक र सामाजिक एकता

एकाइ – सात पाठ:-४ बहुसांस्कृतिक र सामाजिक एकता अभ्यास १. तपाईं को समुदायमा भएका विविधताको सूची बनाई त्यहाँ भएको एकताको उदाहरणहरू प्रस्तुत गर्नुहोस् । उत्तरः म बस्ने समाज नेपालको राजधानी काठमाडौं हुनाले स्वभाविक रुपमा यहाँ धार्मिक विविधता, सांस्कृतिक विविधता र जातिय विविधता रहँदै आएको छ। देशका विभिन्न क्षेत्र, समुदाय र भूगोलबाट आएर यस क्षेत्रमा साझा…