पाठ:-५ जनसङ्ख्या व्यवस्थापन (Janasaṅkhya vyavasthapana)

एकाइ- -नौ पाठ:-५ जनसङ्ख्या व्यवस्थापन १. जनसङ्ख्या व्यवस्थापन भनेको के हो, यसको महत्त्व आफ्नै शब्दमा वर्णन गर्नुहोस् । उत्तरः राज्यको श्रोत साधन प्राकृतिक अवस्था, पृथ्वीको बहन गर्ने क्षमता, साधन स्रोतको उपयोगिता, राज्यको जनसांख्यिक आवश्यकता अनुसार जनसंख्याको वितरणलाई व्यवस्थित बनाउने पद्धति लाई जनसंख्या व्यवस्थापन भनिन्छ । जनसंख्या व्यवस्थापनमा राज्यको आवश्यकता अनुसार आवश्यक पर्ने जनसंख्याको आकार कायम…