पाठ: २ बस्ती विकास ( Basti Bikash )

एकाइ -नौ पाठ: २ बस्ती विकास ( Basti Bikash ) १. हाम्लेट र गाउँका बिचको फरक छुट्याउनुहोस्। उत्तर: हाम्लेट र गाउँका बिचको फरक यसप्रकार रहेका छनः हाम्लेट गाउँ हाम्लेट गाउँको पूर्व अवस्था हो । गाउँ हाम्लेटको विस्तारित रूप हो। यस्तो बस्तीमा एउटै जाति वा परिवारका मानिसहरू बस्दछन। यस्तो बस्तीमा विविन्न जाति वा परिवारका मानिसहरू बस्दछन…