पाठ:-७ मितव्ययी जीवनशैली र आर्थिक व्यवस्थापन

एकाई: ११ पाठ:-७ मितव्ययी जीवनशैली र आर्थिक व्यवस्थापन (क). मितव्ययी जीवनशैलीको परिचय दिनुहोस्। उत्तरः स्रोतसाधनको उचित मात्रामा उपयोग गरी बढी लाभ लिने बानी र व्यवहार नै मितव्ययी जीवनशैली हो । मितव्ययी जीवनशैलीलाई खासगरी आर्थिक मितव्ययिताका कुरासँग जोड्ने गरिन्छ । मुद्रा अर्थात् पैसा एक महत्त्वपूर्ण तर सीमित साधन भएकाले यसको अधिक सदुपयोग T गर्न जरुरी हुन्छ…