पाठ: २ आधुनिक र परम्परागत सेवा पद्धति

एकाई: ११ पाठ: २ आधुनिक र परम्परागत सेवा पद्धति (क) आयुर्वेदिक चिकित्सा पद्धतिका सकारात्मक पक्षहरू उल्लेख गर्नुहोस् । उत्तरः आयुर्वेद चिकित्सा पद्धति एक उत्कृष्ट आयुर्वेदिक उपचार विधि हो। यसलाई प्राचीन चिकित्सा पद्धतिका रूपमा समेत लिइन्छ। तसर्थ आयुर्वेद चिकित्सा विज्ञान मात्र नभएर समस्त मानव जातिलाई स्वस्थ, सुखी र सामाजिक जीवनयापन गर्नका लागि मार्गदर्शन गर्ने विज्ञान हो…