पाठ:-१ नेपालको अर्थतन्त्रका आधार र विशेषताहरु

एकाइ–दस पाठ:-१ नेपालको अर्थतन्त्रका आधार र विशेषताहरु १. धेरैओटा आर्थिक विकासको प्रयासका बाबजुद पनि नेपालको अर्थतन्त्रले गति लिन सकेको देखिँदैन । यसका कारणहरू पहिल्याउनुहोस् । उत्तरः धेरैओटा आर्थिक विकासको प्रयासका बाबजुद पनि नेपालको अर्थतन्त्रले गति लिन नसकेको कारण यसप्रकारका छन्:• नेपालको अर्थतन्त्रमा दीर्घकालीन संरचनात्मक समस्या र कमजोरी रहेका छन्,• अर्थतन्त्रमा लगानीको आधार न्यून हुनु,• नेपालको…