पाठ:-३ विप्रेषण र नेपाली अर्थतन्त्र

एकाइ–दस पाठ:-३ विप्रेषण र नेपाली अर्थतन्त्र १.नेपालको अर्थतन्त्रमा विप्रेषणको महत्त्वपूर्ण भूमिका रहेको छ । विप्रेषण रकम नभए नेपालको आर्थिक अवस्था कस्तो हुन्थ्यो होला, आफ्ना तर्कहरू दिनुहोस् ।उत्तरः विप्रेषण नेपालको अर्थतन्त्रको महत्त्वपूर्ण आधारको रूपमा रहेको छ। बाह्य क्षेत्र सन्तुलन कायम गर्नको लागि मात्र नभई, शिक्षा, स्वास्थ्य, गरिबी निवारण, वित्तीय साधन परिचालन र राष्ट्रिय पुँजी निर्माणमा समेत…