पाठ:-७ मितव्ययी जीवनशैली र आर्थिक व्यवस्थापन

एकाई: ११ पाठ:-७ मितव्ययी जीवनशैली र आर्थिक व्यवस्थापन (क). मितव्ययी जीवनशैलीको परिचय दिनुहोस्। उत्तरः स्रोतसाधनको उचित मात्रामा उपयोग गरी बढी लाभ लिने बानी र व्यवहार नै मितव्ययी जीवनशैली हो । मितव्ययी जीवनशैलीलाई खासगरी आर्थिक मितव्ययिताका कुरासँग जोड्ने गरिन्छ । मुद्रा अर्थात् पैसा एक महत्त्वपूर्ण तर सीमित साधन भएकाले यसको अधिक सदुपयोग T गर्न जरुरी हुन्छ…

पाठ:-६ स्वस्थ जीवनशैली र हाम्रो दैनिक

एकाई: ११ पाठ:-६ स्वस्थ जीवनशैली र हाम्रो दैनिक १. खेलकुदले फुर्सदको समयलाई कसरी सदुपयोग गर्न मदत गर्दछ ? उत्तरः फुर्सदिलो समय भन्नाले स्वतन्त्र रूपले आफ्ना लागि केही काम गर्ने मौका प्राप्त भएको समय भन्ने बुझ्नुपर्दछ । फुर्सदलाई प्रायः खाली समयका रूपमा परिभाषित गरिएको छ। फुर्सद समय व्यवस्थापनको एक अङ्ग हो । खेलकुद, मनोरञ्जन, आराम र…

पाठ:-५ योग तथा ध्यान

एकाई: ११ पाठ:-५ योग तथा ध्यान १). प्राणायाम भनेको के हो ? उत्तरः प्राण र आयाम दुई शब्दबाट प्राणायाम शब्द बनेको छ । प्राणको अर्थ जीवनदायी ऊर्जा हो। आयामको अर्थ हो निश्चित दिशा प्रदान गर्नु हो । त्यसैले प्राणयाम श्वासलाई नियन्त्रणका साथ सञ्चालन गर्ने एक प्रकारको तरिका हो। श्वासमा जीवनदायी प्राण शक्ति निहित हुन्छ ।…

पाठ:-४ किशोरावस्था र स्वास्थ्य जीवनशैली

एकाई: ११ पाठ:-४ किशोरावस्था र स्वास्थ्य जीवनशैली १. किशोरावस्थाको परिचय दिनुहोस् । उत्तरः शारीरिक विकासका विभिन्न चरणहरूमध्ये किशोर अवस्था एउटा महत्त्वपूर्ण चरण हो । १० देखि १९ वर्ष सम्मको उमेर समूहलाई किशोर अवस्था भनिन्छ । साधारण शब्दमा भन्ने हो भने, बाल्य अवस्था र युवा अवस्था बिचको उमेरलाई किशोर अवस्था भनिन्छ । यस अवस्थामा केटा र…

पाठ:३ स्वस्थ्य जीवनशैली र सामाजिक जीवन

एकाई: ११ पाठ:३ स्वस्थ्य जीवनशैली र सामाजिक जीवन १.शारीरिक, मानसिक र आत्मिक स्वस्थता कायम राख्ने उपायहरू तालिकामा देखाउनुहोस् । उत्तरः विश्व स्वास्थ्य सङ्गठन (World Health Organization WHO) का अनुसार “रोग र दुर्बलताबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक तथा सामाजिक तवरले पूर्ण तन्दुरुस् हुनुलाई नै स्वास्थ्य भनिन्छ । यस परिभाषामा स्वास्थ्यका शारीरिक, मानसिक र सामाजिक…

पाठ: २ आधुनिक र परम्परागत सेवा पद्धति

एकाई: ११ पाठ: २ आधुनिक र परम्परागत सेवा पद्धति (क) आयुर्वेदिक चिकित्सा पद्धतिका सकारात्मक पक्षहरू उल्लेख गर्नुहोस् । उत्तरः आयुर्वेद चिकित्सा पद्धति एक उत्कृष्ट आयुर्वेदिक उपचार विधि हो। यसलाई प्राचीन चिकित्सा पद्धतिका रूपमा समेत लिइन्छ। तसर्थ आयुर्वेद चिकित्सा विज्ञान मात्र नभएर समस्त मानव जातिलाई स्वस्थ, सुखी र सामाजिक जीवनयापन गर्नका लागि मार्गदर्शन गर्ने विज्ञान हो…

पाठ: १ नेपालमा स्वास्थ्य सेवा

एकाई: ११ पाठ: १ नेपालमा स्वास्थ्य सेवा १. नेपालको संविधानको भाग ३ धारा ३५ मा उल्लिखित स्वास्थ्यसम्बन्धी हकहरू अध्ययन गरी समीक्षा गर्नुहोस् ।उत्तरः नेपालको संविधानको भाग ३ धारा ३५ मा उल्लिखित स्वास्थ्यसम्बन्धी हकहरू अध्ययनपछि गरिएको समिच्याहरु यसप्रकार रहेका छन्:• प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य…

पाठ:-७ सरकारी वित्त

एकाइ–दस पाठ:-७ सरकारी वित्त १. सरकारी खर्चको उपयोग पारदशी र न्यायोचित रुपमा गर्नुपर्दछ भन्ने आशयको सुझावपत्र तयार पारी स्थानीय तहमा पठाउनुहोस् । मिती: २०८0/५/६ श्री प्रमुख ज्यू,काठमाडौं महानगरपालिका कार्यालयनागपोखरी मार्ग, काठमाडौं विषयः सरकारी खर्चको उपयोगी बारे सुझाव प्रस्तुत विषयमा सरकारी खर्चको उपयोग पारदशी र न्यायोचित रुपमा गर्नुपर्दछ भन्ने सुझाव अवगत गराउँछु। नेपालको कुल आम्दानी दुई…

पाठ:-६ नेपालमा श्रमशक्ति, रोजगारी र उधमशीलता

एकाइ–दस पाठ:-६ नेपालमा श्रमशक्ति, रोजगारी र उधमशीलता १. नेपालमा रोजगार प्रवर्धन गर्ने उपायहरूको खोजी गरी बुँदागत रूपमा सूची तयार पार्नुहोस् ।उत्तरः नेपालमा रोजगार प्रवर्धन गर्ने उपायहरू यसप्रकार रहेका छन्ः• विभिन्न क्षेत्रगत नीतिहरुलाई यस नीतिसँग सामन्जस्यता कायम गरी रोजगारी सिर्जनातर्फ केन्द्रित गर्न राष्ट्रिय अर्थतन्त्रलाई प्रबर्द्धन गर्दै सबै नागरीकहरुलाई उत्पादन र प्रतिफलमूलक रोजगारीका अवसरहरू उपलब्ध गराउने,• अनौपचारीक…

पाठ:-५ कृषि,उद्योग र निर्माण

एकाइ–दस पाठ:-५ कृषि,उद्योग र निर्माण १.“नेपालमा कृषि र उद्योग एक अर्काका परिपुरक हुन् ।” यस भनाइलाई पुष्टि गर्दै कृषिको व्यवसायीकरण र औद्योगिक विकासका उपायहरू प्रस्तुत गर्नुहोस् ।उत्तरः नेपाल विकासका लागि पहिलो सर्त भनेको कृषि तथा औद्योगिक उत्पादनको वृद्धि गर्नु हो । नेपालीको आयस्रोत नबढी देश विकास सम्भव छैन। कृषिजन्य वस्तुको उत्पादनले देशलाई आत्मनिर्भर बनाउन मद्दत…