पाठ:-४ स्थानीय, औपचारिक र अनौपचारिक कारोबार

एकाइ–दस पाठ:-४ स्थानीय, औपचारिक र अनौपचारिक कारोबार १. ‘अनौपचारिक कारोबार पद्धति बढ्नाले राज्यको अर्थतन्त्रम हुन्छ र सामाजिक अस्थिरता पैदा हुन्छ ।‘ यस भनाइलाई पुष्टि गर्नुहोस् ।उत्तरः अनौपचारिक कारोबार अर्थतन्त्र सुधारको बाधक हो, यसले राज्यलाई घाटा मात्रै हुन्छ । यसर्थ, मुलुकको समृद्धिका लागि अनौपचारिक कारोबार बाधक हो भन्दा फरक पर्दैन | अर्थतन्त्रमा अनौपचारिक क्षेत्रको हिस्सा बढ्दै…