|

पाठ ७ विश्वबन्धुत्व र मानवता (BishwaBandhutwa ra Manavta)

एकाइ तीन पाठ ७ विश्वबन्धुत्व र मानवता १. विश्वबन्धुत्व भनेको के हो ? विश्वबन्धुत्व कायम गर्न हामीले के के गर्नुपर्छ, लेख्नुहोस् ।उत्तर : संसार सबैको आश्रय स्थल र साझा घर हो । जुन देशमा बसे पनि हामी पृथ्वीका बासिन्दा हौं । यो संसार नै एउटा घर हो, हामी पृथ्वीरूपी घरका सदस्य हौं । यसरी सबै…