|

पाठ १ मानव बेचबिखन : एक गम्भीर सामाजिक समस्या(Manava becabikhana….

अभ्यास पाठ १ मानव बेचबिखन : एक गम्भीर सामाजिक समस्या १. मानव बेचबिखन भनेको के हो ? यसबाट बच्न के के गर्नुपर्ला ? उत्तर : कुनै पनि उद्देश्यले मानिस किनबेच गर्ने, श्रम शोषण गर्ने, वेश्यावृत्तिमा लगाउने र कानुनी प्रावधान विपरीत मानिसका अङ्ग झिक्ने कामलाई मानव बेचबिखन भनिन्छ । चेलीबेटी बेचबिखन, बालबालिका बेचबिखन र मानव अड्ग…