|

पाठ १० स्थानीय क्षेत्रका ऐतिहासिक स्थलको पहिचान र संरक्षण (Sthaniya kṣetraka..

एकाइ – सात: हाम्रो विगत पाठ १० स्थानीय क्षेत्रका ऐतिहासिक स्थलको पहिचान र संरक्षण अभ्यास १. ऐतिहासिक स्थल भन्नाले के बुझिन्छ ? उत्तर : शासकहरूले वा जनताद्वारा बनाइएका प्रशासनिक भवन वा दरबार वा तत्कालीन नियम कानुन, चलन, रीतिरिवाज सम्बन्धी स्थलहरूलाई ऐतिहासिक स्थल भनिन्छ । किनभने यिनीहरूले हाम्रो विगतलाई देखाउँछन् । २. हाम्रा ऐतिहासिक, धार्मिक तथा…