|

पाठ ६ प्रथम विश्वयुद्ध- कारण र घटनाक्रम (karana ra ghatanakrama)

एकाइ – सात: हाम्रो विगत पाठ ६ प्रथम विश्वयुद्ध- कारण र घटनाक्रम अभ्यास १. गुटबन्दीले प्रथम विश्वयुद्धलाई कसरी प्रश्रय दियो ? लेख्नुहोस् । उत्तर : जर्मनीको एकीकरणपछि जर्मनीमा सन् १८७० मा अटोभान बिस्मार्क चान्सलर नियुक्त भए । उनले जर्मनीको सिमाना विस्तार गर्ने नीति लिएका थिए । यसकै परिणाम स्वरूप जर्मनीले सन् १८७१ मा फ्रान्समाथि आक्रमण…