पाठ:-५ कृषि,उद्योग र निर्माण

एकाइ–दस पाठ:-५ कृषि,उद्योग र निर्माण १.“नेपालमा कृषि र उद्योग एक अर्काका परिपुरक हुन् ।” यस भनाइलाई पुष्टि गर्दै कृषिको व्यवसायीकरण र औद्योगिक विकासका उपायहरू प्रस्तुत गर्नुहोस् ।उत्तरः नेपाल विकासका लागि पहिलो सर्त भनेको कृषि तथा औद्योगिक उत्पादनको वृद्धि गर्नु हो । नेपालीको आयस्रोत नबढी देश विकास सम्भव छैन। कृषिजन्य वस्तुको उत्पादनले देशलाई आत्मनिर्भर बनाउन मद्दत…