|

पाठ ७-मानव अधिकार संरक्षणमा सङ्घसंस्थाको भूमिका (Manava adhikara sanrak…

एकाइ – पाँच पाठ ७–मानव अधिकार संरक्षणमा सङ्घसंस्थाको भूमिका अभ्यास १. राष्ट्रिय मानव अधिकार आयोगको स्थापनाको आवश्यकता पर्ख्याउनुहोस्। उत्तर : राष्ट्रिय मानव अधिकार आयोगको स्थापनाको औचित्यलाई निम्न बुँदाबाट प्रष्ट पार्न सकिन्छ :- (क) मानव अधिकारका सम्बन्धमा काम गर्ने र सबैका लागि गौरव, समानता र न्याय मूल नारा रहेको (ख) मानव अधिकार हनन हुन नदिन सचेतनामूलक…