|

पाठ-१: मानव जैविकीय उत्पत्ति र विकासक्र (Manava jaivikiya utpatti..

एकाइ – चार पाठ-१: मानव जैविकीय उत्पत्ति र विकासक्र अभ्यास १.मानवको जैविकीय उद्विकासको छोटो परिचय लेख्नुहोस् । उत्तरः पृथ्वीमा रहेका सम्पूर्ण जीवहरू जैविक उद्विकासको प्रक्रियाबाट उत्पत्ति भई क्रमिक रूपमा विकसित हुँदै अहिलेको अवस्थासम्म आइपुगेका हुन् । अन्य जीवहरू जस्तै मानव जातिको उत्पत्ति र विकास पनि त्यही जैविक उद्विकासको प्रक्रियाबाट भएको हो । कतिपयले मानवका पुर्खा…