एकाइ – छ

पाठ: २ मध्यकालीन एसियाको आर्थिक दय र सङ्कुचन

अभ्यास

१. मध्यकालीन एसियाको उदय कसरी भएको थियो, बुँदागत रूपमा लेख्नुहोस् ।

उत्तरः मध्यकालीन सियाको उदय निम्न घटनाक्रम अनुसार भएको थियो :

• चिनलाई युरोपसँग जोड़ने मार्ग (Silk Road) को स्थापना,

• रेसमलाई मुद्राको रुपमा प्रयोग,

• म्याग्नेटिक कम्पास, सुती धागो, कागज, तातो बेलुन, फलाम, सेसमोग्रफ, सूर्य घडीको अविस्कार,

• चिनले नुन र उद्योगलाई कटौती भएको थियो, ारिएको थियो जसले उद्योगपतिको अधिकारमा

• चिनमा किसानहरू खेतीतर्फ लाग्न थालेपछी कृषिकार र मालपोतमा वृद्धि भएको थियो,

• मध्यकालीन भारतमा मराठाहरूले एक दसकमा ६ पटकसम्म बङ्गालमा आक्रमण गरेको थिए र परिणामस्वरूप युरोप र टर्कीसँग गरिने व्यापार अवरुद्ध भएको थियो ।

•युद्धपछि बङ्गालाले माराठासँग शान्ति सम्झौता गरेको थियो र त्यसपछि आउँदा वर्षहरूमा बङ्ला र विहारले मराठालाई १.२ million नजराना दिनुपर्ने भएको थियो।

यसरी विविन्न घटनाहरूबाट मध्यकालीन एसियाको उदय भएको थियो ।

२. प्रस्तुत तालिकाले चीनको मध्यकालीन आयात निर्यातको अवस्थालाई जनाउँछ । त्यस समयमा नेपालले के कस्ता वस्तुहरू आयात निर्यात गर्दथ्यो, तालिकामा देखाउनुहोस्।

उत्तरः त्यस समयमा नेपालले आयात र निर्यात गर्ने वस्तुहरू यसप्रकार रहेका छन्ः

आयातित वस्तुहरूः

रांगा, भैसी, गोरु आदी, बोट बिरुवाका कलमीहरु, कफी गेडा, चामलको पीठो, तोरीको तेल, ग्लीसरीन, चिनी, बियर, रक्सीको कच्चा पदार्थ, भेनेगार, चुरोट (सिगरेट), सुर्ति, नुन (औद्योगिक), मार्वल ढिक्का, चुनढुङ्गा, पेट्रोल, डिजेल, मट्टितेल, एल पि ग्यास, कार्बन, औषधिका अन्य कच्चा पदार्थ, भ्याक्सीन, रगत समुह छुट्याउने रिएजेन्टहरु, एक्सरेका परिक्षण गर्ने तत्वहरु, छाप्ने मसी, लेख्ने मसी, स्याम्पु, दन्तमन्जन, मैनवत्ती सलाई, सिलिकन, प्लाष्टिक पाइप फिटिङ्ग, बडीयो भिडियो क्यासेट, चुरा टिका तथा पोतेहरु, रबरको धागो डोरी, सियो आदि ।

निर्यातित वस्तुहरूः

नौनी बटर, घ्यु, प्राकृतिक मह, सुपारी, बेसार, जडीबुटी, पराल भुसा, बॉस, सुगुर तथा अन्य जनावरका तयारी छाला, हाते झोला (ह्याण्ड व्याग), छाला वा छालाका अन्य वस्तुहरु, बाल्ने दाउरा, काठको झ्यालढोकाहरु, काठको मुर्तिहरु, कागजको खाम थैली आदी, सबपात्रो क्यालेण्डर, रेसमको धागो, कच्चा उन, कपास, सुती धागो, उनी गलैँचा कार्पेट, तयारी पर्दा, कपडाका बोरा झोला, मूर्ति माटोको, बहुमूल्य धातु, अवशेष र धुलोहरु, तामा (कपर) आदि ।

३. मध्यकालीन एसियाको आर्थिक अवस्थामा गिरावट आउनुका कारणहरूको समीक्षा गर्नुहोस् ।

उत्तर: मध्यकालीन एसियाको आर्थिक अवस्थामा गिरावट आउनुका कारणहरू निम्नानुसारका छन्ः

• किसानहरूको विद्रोह

• यातायात साधनको अभाव

•कृषि माथिको निर्भरता

• कमजोर औद्योगिक संगठन

• व्यापारिक मार्गको अभाव

•आधुनिक पानीजहाजको अभाव

•सामुद्रिक मार्गको अभाव

• घरेलु उद्योगको प्रवर्द्धनको कमी

• परम्परागत प्रविधिको सीपका तथा ज्ञानको निरन्तरता

•सामन्तवादी अर्थव्यवस्था

• सीमित आन्तरिक तथा बाहृय व्यापार आदि ।

Similar Posts

Leave a Comment